JanataToday.com

Advertisment

SKIP THIS

कोरोनाबाट जोगिन रुपन्देही सुनचाँदी व्यबसायी संघको आग्रह

कोरोनाबाट जोगिन रुपन्देही सुनचाँदी व्यबसायी संघको आग्रह

बुटवल -कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला नेपालमा यसको जोखिमबाट जोगिन सतर्कता अपनाउन रुपन्देही सुनचाँदी व्यबसायी संघले आग्रह गरेको छ ।संघका अध्यक्ष एम. बी. विश्वकर्माद्धारा शनिबार जारी विज्ञप्तिमा नेपाल पनि यसको उच्च जोखिममा रहेकाले सर्तकता अपनाउन धेरै आवश्यक रहेको जनाइएको छ ।

नेपाल भारत खुल्ला सीमाका कारण अहिले सचेत नभएमा संक्रमण फैलिन सक्ने औल्याउदै विज्ञप्तिमा स्वास्थ्य उपचारको लागि आवश्यक सामाग्रीको उचित व्यबस्थापनमा ध्यान दिन सरोकारवाला निकायलाइ आग्रह गरिएको छ ।

संक्रमण फैलिन नदिन हरेक नागरिक हरु पनि सतर्क रहन जरुरी रहेको भन्दै अनावश्यक अफावाहको विश्वास नगर्न र धैर्यपुर्वक सजग रहन समेत अपिल गरिएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij