बुटवल ।
कोरोना भाइरकोभिड१९ को संवेदनशिलतालाई ध्यानमा राख्दै बुटवल अटो भिलेज मैनाबगर १३ दिन बन्द हुने भएको छ ।आज बसेको आकस्मिक बैठकले चैत १० देखि २२ गतेसम्म अटो भिलेज बन्द गर्ने निर्णय भएको बुटवल अटोइन्जिनियरिङ एशोसियसन मैनाबगरका अध्यक्ष बाबुलाल पाण्डेले बताए ।
बैठकमा सहभागीले व्यवसाय भन्दा स्वास्थ्य ठूलो भएकोले व्यवसाय बन्द गर्नुपर्ने सुझाव दिएका थिए । बुटवल अटो भिलेज मैनाबगर क्षेत्रमा करिब ६ सय व्यवसायी रहेका छन् ।
प्रकाशित मिति : आइतबार, चैत्र ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्