बुटवल। सामाजिक क्रियाकलाप हरुमा अग्रसर रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले आफ्नो नियमित बैठक समपन्न गरेको छ । भिडियो कन्फेरेन्स मार्फत क्लबले बैठक सप्पन्न गरेको हो । माहामारि को रूपमा फैलिएको १९ कोरोना को बिरुद्ध नेपाल सरकार ले गरेको लक डाउन लाइ पुर्ण समर्थन सहित येस विषम परिस्थिति मा समाजमा आफ्नो उत्तरदायित्व कसरी निभाउन सकिन्छ भन्ने विषय मा छलफल गरिएको क्लब का अध्यक्ष मधु भट्टराईले जानकारी गराउनुभयो। जसअनुसार रोटरि र रोट्याकट मिलेर आन्तरिक रूपमा रकम ब्येबस्थापन गरेर आवस्यक निकाय मा सहयोग गर्ने क्लब का पुर्ब अध्यक्ष जीवन अधिकारी ले बताउनुभयो।दैनिकी मजदुरि गर्ने मजदुर लगाएत खान लाउन नपुग्ने लाइ आवस्यक निकाय संग समन्य गरि सहयोग गरिने सचीव सौरभ भुसाल ले बताउनुभयो। । तेस्तै क्लब ले आज आफू मातहत का सबै सदस्य ले आफ्नो घरमा राती बिश्व शान्ति र कोरोना रोग बिरुद्ध सचेतना को लगि मैनबति घरमा बालेर कोरोना रोग बाट मृत्यु भएका प्रति क्यान्डिल बाली स्रदान्जलि व्यक्त गरिने पुर्ब अध्यक्ष कमल थापा, बालकृष्ण पाण्डे ,सन्तोष पौडेल ,जनक दमसे, अजित घताने लगाएत ले बताउनुभयो।
प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्