जलबिरेमा पहिरो खस्यो,

जलबिरेमा पहिरो खस्यो,

काठमाडौं,

मुग्लिन-नारायणगढ सडकखण्डस्थित जलवीरेमा पहिरो खसेको छ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा सोमबार पहिरो खसेपछि सवारी साधन रोकिएका थिए। लकडाउनका बेला सडकमार्गमा चलेका एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधन केहीबेर रोकिएका हुन्।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको जानकारी दिए।

पहिरो पन्छाउँदैछौं, केहीबेरमा दुवैतर्फ सडक सुचारू हुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘पहिरोसँगै रूख पनि ढलेको छ। रूख काटेर पन्छाउँदै छौं।’

प्रकाशित मिति : सोमबार, बैशाख २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij