काठमाण्डाैका ७ वर्षीय बालकमा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २४९ पुग्याे

काठमाण्डाैका ७ वर्षीय बालकमा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २४९ पुग्याे

काठमाण्डौ
नेपालमा बिहीबार बेलुकी थप तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमित हुनेहरुमा काठमाण्डौ दहचोक ७ का सात वर्षीय बालक, धनुषा जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया युवती रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा तीन जनाको सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै सङ्क्रमितको सङ्ख्या दुई सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij