थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडाैं-नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा परिक्षण गर्दा थप ६ जनामा संक्रमण देखिएको हो ।

यो सँग नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।

मन्त्रालयका अनुसार बर्दिया नार्खु – ११ की २८ वर्षिय महिला, सिराहा सखुवा – १९ का ३० वर्षिय पुरूष, पर्सा बिरगञ्जका- १२ का २८ र २९ वर्षिय पुरूष, सर्लाहीमा १८ वर्षिय र चितवनमा २५ महिलामा संक्रमण पुष्टि भएकाे हाे ।

नयाँ संक्रमितकाे अवस्था सामान्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij