प्रदेश ५ मा लुकिछिपी भारतबाट नेपाल आएका अधिकांशमा कोरोना

प्रदेश ५ मा लुकिछिपी भारतबाट नेपाल आएका अधिकांशमा कोरोना

बुटवल ।

भारतबाट नेपाल आउनेमा कोरोना देखिएको छ । प्रदेश ५ मा देखिएका अधिकांश संक्रमित भारतबाट नेपाल आएका छन् । कपिलवस्तुमा थपिएका कोरोना भाइरस ९कोभिड–१९० का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ वर्षका पुरुष वडा नम्बर ११ का हुन् भने २५ र ४४ वर्षका पुरुष वडा नम्बर ८ का हुन् ।

भारतको मुम्बईबाट आएका उनीहरु लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

‘एक जना २५ गते आएका थिए । अर्का एक २७ गते र तेस्रो व्यक्ति २८ गते विहान आएका थिए । दिउँसो उनको स्वाब संकलन गरेर पठाइएको थियो’ शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताए ।

उनीहरुलाई पुराना छाला कारखानामा बन्दै गरेको सुपा देउराली रिसोर्टको क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना बुटवल । भारतबाट नेपाल आउनेमा कोरोना देखिएको छ । प्रदेश ५ मा देखिएका अधिकांश संक्रमित भारतबाट नेपाल आएका छन् । कपिलवस्तुमा थपिएका कोरोना भाइरस (कोभिड–१९) का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ वर्षका पुरुष वडा नम्बर ११ का हुन् भने २५ र ४४ वर्षका पुरुष वडा नम्बर ८ का हुन् ।

भारतको मुम्बईबाट आएका उनीहरु लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

‘एक जना २५ गते आएका थिए । अर्का एक २७ गते र तेस्रो व्यक्ति २८ गते विहान आएका थिए । दिउँसो उनको स्वाब संकलन गरेर पठाइएको थियो’ शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताए ।

उनीहरुलाई पुराना छाला कारखानामा बन्दै गरेको सुपा देउराली रिसोर्टको क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना संक्रमण पाइएपछि अब दाङको बेलझुण्डी कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ ।संक्रमण पाइएपछि अब दाङको बेलझुण्डी कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij