कपिलवस्तु।
कपिलवस्तुको शिवराज नगरपालिका१ शिवपुरमा गोमन सर्पको टोकाईबाट एक युवको मृत्यु भएको छ । सर्पले टोक्दा २० वर्षीय सोनु बिकको ज्यान गएको वडा अध्यक्ष जगत जिसीले बताए ।
मंगलवार राति सुतिरहेको बेला विषालु सर्पले टोकेको थियो । सर्पले टाकेको हो होईन भन्दै अलमल मै समय बित्यो ।
मध्यरातमा सर्पले टोके पनि उपचारका लागि बुधवार बिहान मात्र लगिएको थियो उपचारको लागि गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा पु¥याउदा बाटोमै युवको मृत्यु भएको थियो ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्