सहयात्री पुर्ब राज्य मन्त्री दुर्योधन लाइ गुमाउनु पर्दा सभापति शाह स्तब्द

सहयात्री पुर्ब राज्य मन्त्री दुर्योधन लाइ गुमाउनु पर्दा सभापति शाह स्तब्द

बुटवल
सार्वजनिक लेखा समीतीका सभापती भरत कुमार शाहले नेपाली कांग्रेस का पुर्ब राज्री मन्त्री दुर्योधन सिह चौधरी को असमाहिक निधन प्रती श्रद्धान्जली व्यक्त गर्नुभएको छ
पुर्ब मन्त्री चौधरी को निधन ले नेपाली कांग्रेस लाई नै स्तब्द बनाएको सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाह ले बताउनु भयो । नेता चौधरी मन्त्री रहदा रुपन्देही को समग्र बिकास सङ्गै लोकतान्त्रिक आन्दोलन मा उहाले पुर्याएको योगदान सदैब स्मरण रहने सभापति शाह ले बताउनु भयो । पुर्ब मन्त्री दुर्योधन सिंह चौधरीको आज गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा भएको दुखद निधन भएको हो । शोकको यस दुखद घडीमा सम्पुर्ण शोकाकुल परिवारजनमा हार्दिक समवेदना र स्व.दुर्योधन सिंह चौधरी प्रति सभापति शाह द्धारा हार्दिक श्रध्दाञ्जली व्यक्त गर्नुभयो

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij