सैनामैना– रुपन्देहीको सैनामैनामा रहेका क्वारेन्टाइनमा नेपाली कांग्रेस रुपन्देहीका उप सभापति फणिन्द्र शर्मा द्धारा खाजा नास्ता व्यबस्थाप गर्न वडा लाई सहयोग रकम हस्तान्तरण गरिएको छ । क्वारेन्टाइनमा राखीएका नागरिक लाई खाजा नाश्ता व्यबस्था गर्न नेपाली कांग्रेस रुपन्देहीका उप सभापति फणिन्द्र शर्माले सैनामैना नगरपालिकाका वडाहरुलाइ सहयोग रकम हस्तान्तरण गर्दै क्वारेन्टाइन मा बसेका नागरिक को दैनिकि सहज हुने भन्दै यो अभियानमा सैनामैना मा रहेका राजनीतिक दल, सघ सस्था, नगर वडा स्तर क्वल तथा सहयोगि सस्था हरुलाइ अपिल समेत गर्नुभएको छ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्