पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबारको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज कसैले पनि कोरोनाबाट ज्यान गुमाउनु नपरेकाे जानकारी दिए ।
यससँगै कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या २४ पुगेको छ ।
संक्रमितकाे संख्या १० हजार ७ सय २८ रहेकाे छ भने २ हजार ३ सय ३८ जनाले काेराेना जितेका छन् ।
प्रकाशित मिति : बुधबार, असार १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्