ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४९ वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ।
स्रोतका अनुसार उनलाई यसअघि नै परीक्षणका क्रममा कोरोना देखिएको थियो।
काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन हो। अस्पतालका अनुसार ती संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।
उनीसहित नेपालमा हालसम्म कोरोनाका कारण २६ जनाले ज्यान गुमाएका छन्।
प्रकाशित मिति : बिहिबार, असार ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्