राष्ट्रपतिले गरिन् संघीय संसदको बजेट अधिवेशन अन्त्य

राष्ट्रपतिले गरिन् संघीय संसदको बजेट अधिवेशन अन्त्य

काठमाडौं, १९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै संदनको बजेट अधिवेशन अन्त्य गरेका छन् ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति समक्ष संसदको अधिवशेन अन्त्य गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपतिले संसद सचिवालयलाई पठाएको सूचनामा नेकपालको संविाधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिस अनुसार संघीय संसदको दुवै सदन बुधबार साँझ ५ बजेबाट अन्त्य भएको उल्लेख गरे ।

प्रकाशित मिति : बिहिबार, असार १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij