काेराेना संक्रमितको संख्या १५ हजार नाघ्यो

काेराेना संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं -नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार नाघेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

देशभर ४ हजार ४८३ जनाको जाँच गर्दा ७४० जनामा कोरोना पोजेटिभ देखिएको थियाे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij