लायन सिर्जनशील क्लव को वृक्षारोपण कार्यक्रम सम्पन्न

लायन सिर्जनशील क्लव को वृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल।
सामाजिक गतिविधीमा कृयासील लायन सिर्जनशील कलव ले वर्ष२०१९।२० मा गरेका कार्यलाइ निरन्तरता दिदै बर्ष २०। २१का अध्यक्ष बिमला गैरेको अध्यक्षता र डिष्ट्रिक कोडिनेटर पुरुषोत्तम प्रधानङ्गको प्रमुख अतिथ्यतामा बुटवल १३को भैरव मन्दिर परिसरमा वृक्षारोपणविरुवा रोप्ने कार्य आज सम्पन्न भएको छ ।

Image may contain: 3 people, including Bimala Gaire, outdoor

कार्यक्रममा १०० बढी बिरुवाहरु रोपिएको लायन सिर्जनशील कलवका अध्यक्ष गैरले जानकारी दिनुभयो ।उहाले हरियालीयुक्त, स्वच्छ र हराभरा बनाउने उद्देश्यले बृक्षारोपण लाई प्राथमिकता दिएको बताउनुभयो ।वृक्षारोपणसँगै बिरुवाको संरक्षण महत्वपूर्ण हुने भएकाले हरेक घर र समुदायले बिरुवाको संरक्षणमा चासो दिनुपर्ने उहाँको भनाइ छ ।

Image may contain: 2 people, including Bimala Gaire, people standing, child and outdoorकार्यक्रममाप्रमुख अतिथी डिष्ट्रिक कोडिनेटर पुरुषोत्तम प्रधानङ्गले वातावरण संरक्षणका लागि वृक्षारोपणलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो त्यस्तै बुटवल १३ का जनप्रतिनिधि बेद प्रसाद गैरले वातावरण संरक्षणका लगि यसक्षेत्रमो लायन शृजनशिल कलव बृक्षारोपण गरेको काम सराहनीय रहेको बताउदै शुभकामना दिनुभएको थियो ।

Image may contain: 6 people, including Shobhakar Pokharel, Bimala Gaire and Ved Prasad Gaire, people sitting, child and outdoor उक्त कार्यक्रममा शिवलाल उपध्याय शोभाखर पाण्डेय उमलाल बन्जाडे ,ओमकार अचार्य, मधुकला कुवर लगायतले शुभकामना दिनु भएको थियो ।उक्त कार्यक्रममा जितेश्वरी बन कार्यलयका सचिव नेतन गुरुग
जितेश्वरी टोलका अध्यक्ष तिलसरा थापाको उपस्थिती रहेको थियो ।कार्यक्रमका सिता पौडलको स्वागत मन्तव्य रहेको थियो भने सन्चालन सरस्वती खनालले गर्नुभएको थियो ।

Image may contain: 7 people, outdoor

प्रकाशित मिति : शनिबार, असार २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij