सैनामैना
नेपालका प्रथम जन–निर्वाचित प्रधानमन्त्री महामानब बिपि कोईरालाको ३८ औ स्मृति दिवसको अवसरमा बृहत बृक्षारोपण कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।
सैनामैना नगरपालिकाको आयोजनामा मंगलबार सैनामैना वडा नं। ३र५ रहेको दर्खासी बालापुर क्षेत्रमा बृहत बृक्षारोपण गरि भव्यताका साथ बिपि कोईरालाको ३८ औ स्मृति दिवस मनाउन लागिएको छ । ।
बृक्षारोपण कार्यक्रममा प्रमुख आतिथिको रुपमा रहनुहुने सांसद तथा सार्बजनिक लेखा समितिका सभापती तथा माननीय भरतकुमार शाहले संबोधन गर्नु हुनेछ ।
वृक्षरोपण कार्यक्रममा विभिन्न प्रजातिका दश हजार बिरुवा रोपिने भएको छ ।
उक्त कार्यक्रममा राजनैतिक दल संघ–संस्था, क्वबका साथै नगरबासिहरुको उपस्थिति रहने छ ।
सभापति शाह जनता माझ बिकास प्रेमी नेता एवम सच्चा जनप्रतिनिधि का रुपमा परिचित छन
प्रकाशित मिति : आइतबार, साउन ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्