५ भदौसम्म बुटवल पूर्ण रूपमा लकडाउन गर्ने निर्णय

५ भदौसम्म बुटवल पूर्ण रूपमा लकडाउन गर्ने निर्णय

बुटवल
बुटवल उपमहानगर क्षेत्रभित्र बिहीबारदेखि भदौ ५ गतेसम्म पूर्ण लकडाउन हुने भएको छ। यो निर्णय बिहीबार राती ११:४५ बजेदेखि भदौ ५ गते ११:४५ बजेसम्म लागू हुनेछ।
बुटवल उपमहानगरको बैठकले भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो।
उहाका अनुसार बुटवल भित्रका खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै खुल्न पाउनेछन्। दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने छन्।
सार्वजनिक र निजी सवारी पनि बन्द गरिएको छ। तरकारी बोक्ने गाडीहरु पनि परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न पाइनेछ। होटल तथा रेष्टुरेन्टहरु पनि बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ।

Image may contain: text that says 'बुटवल उपमहानगरपालिका कार्यपालिकाको कार्यालय ०७७०७६ ०७৭-५४०११२, उपमहानगरपालिकाको कोरोना २०७७1०५1०५ २०७७०४२5 सूचना। रुपमा फैलिई रहेकोले २०७७ बजेसम्म सम्पूर्ण नगरक्षेत्रलाई आदेशको अनुरोध गर्दछ| सुरक्षित लकडाउनको उमहानगरपालिका बजेदेखि निर्णय भएको नगरवासी सुरक्षा मापदण्ड पालना लगाई कार्यहरु सवारी संचालन विद्युत, खानेपानी, औद्योगिक सवारी सवारी अपलोड श्रमिकहरुको (दिनको साधनले सुरक्षा सावधानी पमहानगरपालिकाको पाइनेछैन बुटवलमा सामान सुरक्षाकर्मीको रोहवरमा पमहानगरपालिका नगरकार्यपालिकाको दैवीप्रकोपसंग बुटवलस्थित सहित कार्यालयहरु -फुटपाथ, साधन(सार्वजनिक -नेपाल सरकारले सार्वजनिकस्थलमा नपाइने छोडिसक्न लगाएका अनुरोध क्रियाकलापहर व्यक्तिहर सम्पर्कका व्यक्तिहरुले १६६०७१५२०१૧ चत्तपाणी शर्मा प्रमुख प्रशासकीय'

प्रकाशित मिति : बुधबार, साउन २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij