बुटवल उपमहानगरपालिकामा पछिल्लो २४ घन्टामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बुटवल उपमहानगरपालिकामा पछिल्लो २४ घन्टामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बुटवल ।बुटवल उपमहानगरपालिकामा पछिल्लो २४ घन्टामा ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

बुटवल उपमहानगरपालिको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार आज (शनिबार) वडा न १ मा १ जना, वडा न ४ मा १ जना, वडा न ९ मा १ जना, वडा न १३ मा १ जना, वडा न १६ मा २ जना र वडा नखुलेको २ जना गरि ८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij