लुम्बिनी प्रादेशिक अस्पतालका २ कर्मचारीमा कोरोना संक्रमण

लुम्बिनी प्रादेशिक अस्पतालका २ कर्मचारीमा कोरोना संक्रमण

बुटवल
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका २ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।प्रादेशिक अस्पतालको आर्थिक प्रशासन शाखा र कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिनुभयो।
उहाका अनुसार ती दुवैजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरुलाई आइसोलेशनमा भर्ना गरेर उपचार थालिएको छ।

प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij