नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो

बुटवल-नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३४ हजार नाघेको छ ।

बुधबार थप ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०४ पुगेको छ । बुधबार थप ३८५ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ११ जनाकाे काेराेनाबाट ज्यान गएकाे छ । यससँगै संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १७५ पुगेकाे छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij