बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु

बुटवल ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय शिव पुजन कोहारको बुधबार राती उपचारका क्रममै मृत्यु भएको फोकल पर्सन डा सुदर्शन थापाले पुष्टि गरे ।
६ गते देखी स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएका उनको राती १०;४५ मा मृत्यु भएको थापाले  बताए।

उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका बिरामी भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनको उपचारकै क्रममा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij