तिनाउ ईन्टरनेशनल अस्पताल प्रा.लि सेवा पुन संचालन मा

तिनाउ ईन्टरनेशनल अस्पताल प्रा.लि सेवा पुन संचालन मा

बुटवल
बुटवलको सुख्खानगर स्थित तिनाउ ईन्टरनेशनल अस्पताल प्रा.लि सेवा पुन संचालन आएको छ ।
भदौ ३ गते एपेण्डिसको अप्रेशन गर्ने क्रममा एक महिलामा कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि इर्मजेन्सि सेवा बाहेक अरुसेवा सिल गरिएको थियो ।
कोरोना पुष्टि भएको रिपोर्ट आएपछि अस्पतालका चिकित्सक सहित स्वास्थ्यकर्मी सबै आइसोलेसलमा राखि सबैको कोरोना परिक्षण गरि रिपोर्ट नेगेटिभ आएको अस्पतालका अध्याक्ष चिरन्जिवि जोसिले जानकारी दिनु भयो ।
जोसिका अनुसार कोरोना पुष्टि भएपछि अस्पताल भित्र रहेका सम्पुण वार्डलाई सेनेटाइजर गरि ४८ देखि ७२ घण्टा पुरा गरि नेपाल सरकारको जनस्वास्थ्य मापदण्ण तथा सुरक्षा मापदण्ण अनुसार सेवा संचालन गरिएको बताउनु भयो ।
नेपाल सरकारको मापदण्ण अनुसार हस्पिटललाई निर्मुलिकरण गरि सेवा संचालन गरिएको डा. राजेन्द्र सेन्जलले जानकारी दिनु भयो ।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij