काठमाडौं-परिवारमा कोरोना भाइर संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेका छन् ।
छोरालाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्रीसहित स–परिवार नै होम क्वारेन्टाइनमा छन् ।
बैंकमा कार्यरत रहेका मन्त्री ढकालका छोरा पनि होम आइसोलेशनमा रहेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्