भारतद्वारा नेपाललाई रिम्डिसिभिर औषधि सहयोग

भारतद्वारा नेपाललाई रिम्डिसिभिर औषधि सहयोग

काठमाडौं ।

भारतले नेपाललाई कोरोना भाइरस सङ्क्रमितको उपचारमा उपयोगी मानिएको रिम्डिसिभिर औषधि दुई हजार थान सहयोगस्वरूप उपलब्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज सो औषधि हस्तान्तरण गरेका हुन् । यसअघि बंगालदेशले पनि नेपाललाई पाँच हजार डोज रिम्डिसिभिर उपलब्ध गराएको थियो ।

कोरोना संक्रमितलाई यो औषधिले सघाउ पुर्‍याउने विज्ञहरूको भनाइ छ । नेपालमा यसको प्रयोग सामान्य र मध्यम लक्षण देखिएमा प्रयोग गर्ने गरिएक छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij