कर्णालीका मुख्यमन्त्री शाहीले सचेतक शाहलाई जिम्मेवारीबाट हटाए

कर्णालीका मुख्यमन्त्री शाहीले सचेतक शाहलाई जिम्मेवारीबाट हटाए

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।

काम कारबाहीमा चुकेको भन्दै मुख्यमन्त्री शाहीले शाहलाई हटाएका हुन् । यसैगरी मुख्यमन्त्री शाहीले आजै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई हस्तान्तरण गरेका छन् ।

गत आइतबार मात्रै नेकपाकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यसपछि  प्रदेश सरकारले मंगलबार (भोलि)का लागि संसदीय दलको बैठक बोलाएको छ ।

प्रकाशित मिति : सोमबार, असोज २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij