JanataToday.com

Advertisment

SKIP THIS

सितारा बचत तथा ऋण सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न

सितारा बचत तथा ऋण सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न

मणिग्राम-रूपन्देहीको ड्राइभरटोलमा सञ्चालित सितारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा–०४ को तेह«ौं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
a
संस्थाका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षता तथा संस्थापक अध्यक्ष रामबहादुर खड्काको आतिथ्यमा आयोजित कार्यक्रम कोविड सतर्कता सहित सञ्चालन गरिएको थियो ।

साथै, संस्थाको अधिवेशनले मातृका ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको छ । समितिका उपाध्यक्षमा रमेशकुमार पराजुली, सचिव धर्मप्रसाद न्यौपाने र कोषाध्यक्षमा पिताम्बर खनाल चुनिनुभएको छ । त्यसैगरी सदस्यहरूमा विष्णु पौडेल, ज्ञानप्रसाद ज्ञवाली, दीपा थापा, कृष्णबहादुर थापा र पदमबहादुर पौडेलक्षेत्री चयन हुनुभएको छ ।

अधिवेशनले कृष्णप्रसाद आचार्यको संयोजकत्वमा विष्णुमाया पोखरेल र सिता खनाल आचार्य सदस्य रहेको लेखा समिति समेत चयन गरेको उपाध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शनिबार, कार्तिक १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij