काठमाडौं।
नेपालमा आइतबार थप २ हजार ८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
यससँगै नेपालमा काेराेना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ८ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ८४७ पुगेको छ
प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्