कोरोना महामारीमा सतर्कता अपनाएर दशैं मनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।
विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै देउवाले सतर्कता अपनाउन आग्रह गरेका हुन ।
देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन् ।
कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि सुझाव दिएका छन् ।
प्रकाशित मिति : सोमबार, कार्तिक १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्