काङ्ग्रेस सैनामैना बडा न ४ द्धारा स्व भन्डारी को नवौ पुन्य तिथीका दिन शोक सभा सम्पन्न

काङ्ग्रेस सैनामैना बडा न ४ द्धारा स्व भन्डारी को नवौ पुन्य तिथीका दिन शोक सभा सम्पन्न

सैनामैना
नेपाली काङ्ग्रेस सैनामैना बडा न ४ का कोषाध्यक्ष लाल प्रसाद भन्डारी लालुका पुजनिय पिता नेपाली काङ्गेसका क्रियाशिल सदस्य ७७ बर्षिय चेत नारायण भन्डारी को नवौ पुन्य तिथीका दिन नेपाली काग्रेस सैनामैना ४ को आयोजनामा आज शोक सभा सम्पन्न भएको छ ।वडा का सभापति जगन्नाथ गौतमको सभापतित्व एवं नेपाली काङ्ग्रेस जिल्ला उप सभापति फणीन्द्र प्रसाद शर्माको प्रमुख आथित्यता,जिल्ला सदस्य गोबिन्द प्रसाद लम्साल, तारानाथ बेल्बासे,नगर सभापति राम प्रसाद अधिकारी,सैनामैना ४ का वडा अध्यक्ष धन बहादुर कार्की ,वडा सदस्यहरु अमृता न्यौपाने,धन कुमारी श्रीस,निशा परियार शिक्षक सघं प्देश नं५ का महा सचिब कृष्ण पङ्गेनी, नेपाली काग्रेस नगर सचिब टेक बहादुर रेश्मी नगर सदस्य अर्जुन पौडेल , कृष्ण कंडेल नगर सालाहकार कृष्ण पोख्रेल , प्रशिक्षड़ विभाग ज़िल्ला सदस्य लोकनाथ अधिकारी,टोल विकास समिति अध्यक्ष हरि गौतम,नेपाल तरुड़ दल नगर उप सभापति सीता अर्याल,पत्रकार कृष्ण भन्डारी,नेपाल विद्यार्थी संघ बुटवल क्यामपस इकाई सचिब दिवस न्यौपाने लगायतको आथित्यतामा सम्पन्न आज शोक सभामा मृतकको जिबनी सहित शोक मन्तव्य राम प्रसाद अधिकारीले र शोक मन्तव्य फणीन्द्र प्रसाद शर्माले राख्नु भएको थियो भने सञ्चालन बडा सचिव गोबिन्द प्रसाद आचार्यले गर्नुु भएको थियो।

प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij