शीर्ष नेताका कारण विवाद उत्पन्न भयाे:अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिव पौडेल

शीर्ष नेताका कारण विवाद उत्पन्न भयाे:अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिव पौडेल

बुटवल
अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिव बिष्णु पौडेलले शीर्ष नेताहरू नै मर्यादा बाहिर जाँदा पार्टीमा संकट उत्पन्न भएको दाबी गरेका छन् । प्रेस संगठनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पौडेलले शीर्ष नेताहरू मर्यादा बाहिर जाँदा पार्टीमा आन्तरिक विवाद उत्पन्न भएको बताउनुभयो ।
नेताहरूकै कारण तमाम कार्यकर्ताहरूलाई चिन्तित बनाएको उहाको भनाइ छ । उहाले अझैं पनि विवाद समाधानको प्रयन्त गरिने बताउनुभयो । अर्थमन्त्री बनेपछि विष्णुप्रसाद पौडेल पहिलो पटक मंगलबार गृहजिल्ला आउनुभएको हो । जिल्लामा तय गरिएका विभिन्न कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेल रुपन्देही आउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij