लायन्स बुटवलद्धारा स्वास्थ्य सामाग्री हस्तारण

लायन्स बुटवलद्धारा स्वास्थ्य सामाग्री हस्तारण

बुटवल

सामाजिक क्षेत्रमा क्रियाशिल सामाजिक क्लव लायन्स क्लब अफ बुटवलको आयोजना बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको लक्षिम माध्यमिक विद्यालयलाई स्वाथ्य सामग्री प्रदान गरेको छ । कोडिभ १९ को कारण बन्द रहेको विद्यालय खुले संगै कोभिडको जोखिम न्यूनीकरणको लािग स्वाथ्य सामग्री प्रदान गरिएको हो ।

विगत ८ महिना देखि बन्द रहेको विद्यालय गत आइतबारदेखि खुल्ने भएपछि लायन्स इन्टरनेशनल ३२५ बि २ नेपाल को बार्षिक कार्ययोजना अनुरुप लायन्स क्लब अफ बुटवलले ह·गर रिलीप प्रोगाम अन्र्तगत रहेर स्वाथ्य सामग्री प्रदान गरेको हो ।

आइतबार ५ लिटर सेनिटाइजर ,१ हजार पिस माक्स ,५ लिटर लिक्यूट साबुन,२ प्याकेट हाते पञ्जा, १ सय २५ थान फेसलकहस्तारण गरिएको लायन्स बुटवल का अध्यक्ष संजय जयसवालले जनकारी दिए । स्वास्थ्य सामाग्री बिधालयका ब्यवस्थापन कार्यबाहक अध्यक्ष मनोज शाही र बिधालयका कार्यवाहक प्रधानाध्यपक शिव प्रसाद आर्यल लाई लायन्स इन्टरनेशनल ३२५ बि २ रिजन चेयर पर्सन दिनेश श्रेष्ठ हस्तारण गरेका हुन ।

कार्यक्रमा बोल्दै विद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शाहिले लायन्स बुटवलले गरेको गरेको योगदान अत्यान्तै सह्ररानीय रहेको बताए । त्यतै लायन्स बुटवलका अध्यक्ष संजय जयसवालले लायन्स बुटवलले अन्र्तराष्ट्रिय लायन्स मुल नारालाई आत्म साथ गर्दै हामी सेवा गछौ भन्ने लायन्सको मर्म अनुसार आफुहरु निरन्तर सामाजिक हितको क्षेत्रमा लाग्ने बताए ।

 

प्रकाशित मिति : सोमबार, मंसिर १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij