रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा १५ जना घाईते

रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा १५ जना घाईते

रुपन्देही-रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवदह–१० चरङ्गे चोकमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दाङ्गबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ००५९ नम्बरको बस बिहिबार दिउँसो अनियनिन्त्रित भई सडक छेउमा पल्टेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाईते हुनेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij