नेकपा स्थायी कमिटी बैठक शुरु भयो, प्रधानमन्त्री उपस्थित भएनन्

नेकपा स्थायी कमिटी बैठक शुरु भयो, प्रधानमन्त्री उपस्थित भएनन्

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीविनै स्थायी कमिटी बैठक शुरु भएको छ ।

निर्धारित समयभन्दा ३० मिनेटपछि सम्म ओलीलाई पर्खिए पनि उनी नआएपछि बैठक शुरु भएको हो । बैठकमा ओली बाहेक स्थायी कमिटिका ४३ सदस्य सहभागी भएका छन् ।

स्थायी कमिटी बैठकका लागि अरु सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा पर्खिरहेका बेला प्रधानमन्त्री ओलीले शीतल निवास गएर राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए ।

आजको स्थायी कमिटीमा दुवै अध्यक्षको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : आइतबार, मंसिर २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij