काठमाडौं -सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका असन्तुष्ट शीर्ष नेताहरुले संविधानविद् तथा कानूनविद्हरुसँग परामर्श लिँदैछन् ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री र राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक एवम् निरङ्कुश कदमविरुद्ध अब चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे संविधानविद् तथा कानूनविद्हरुसँग परामर्श नेताहरुले लिएका हुन् ।
प्रकाशित मिति : सोमबार, पुष ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्