मन्त्रीहरु थप्दै ओली, ८ बजे मन्त्रिपरिषद् बैठक

मन्त्रीहरु थप्दै ओली, ८ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

ओलीले शुक्रबार साँझ ८ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकटका सात मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।

स्रोतका अनुसार नयाँ मन्त्रीहरुको सूचीमा प्रभु साह, मणि थापा, टोपबहादुर रायमाझीलगायत छन् ।

६ बजेका लागि बोलाइएको बैठक सबै मन्त्रीहरुलाई सामेल गराउने ध्येयका साथ ८ बजे पुर्याइएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : शुक्रबार, पुष १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij