JanataToday.com

Advertisment

SKIP THIS

सुनको भाउ आज ताेलामा ११ सय रुपैयाँले बढ्याे

सुनको भाउ आज ताेलामा ११ सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुनको भाउ आज ताेलामा ११ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ ९६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ ९५ हजार ३ सय रुपैयाँ थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४० डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने सम्भावना रहेकाले नेपाली बजारमा पनि भाउ बढ्ने सम्भावना देखिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

उहाँकाअनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर  रहेकाले लगानीकर्ता सुनमा आकर्षित भएका छन् । यसले गर्दा भाउ अझै बढ्ने अनुमान गरिएको हो । यस्तै, आज चाँदी पनि तोलामा रुपैयाँले १३ सय ३५ रुपैयाँमा पुगेको छ।

प्रकाशित मिति : मंगलबार, पुष २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij