JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीको तिलोत्तमामा ब्याडमिन्टन शुरु

रुपन्देहीको तिलोत्तमामा ब्याडमिन्टन शुरु

बुटवल –तिलोत्तमा नगरपालिकामा खुल्ला बि लेभल ब्याडमिन्टन शुरु भएको छ । समाजसेवी तथा स्व किरण गुरुङको स्मृतिमा नवज्योति युवा क्लबको आयोजनामा प्रथम एनजेवाईसि खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगिता २०७७ शुक्रबारदेखि शुरु भएको हो ।
प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेस सभासदस्य दधि न्यौपाने, तिनपा वडा नं १ का तामनाथ पाण्डे, नेकपा तिलोत्तमा नगर कमिटिका अध्यक्ष मोहन चापागाई, शिवनगर सामुदायिक वनका अध्यक्ष उमानन्द कंडेल, क्लबका अध्यक्ष दिपेश कंडेल, सचिव सागर भट्टराईले उद्घाटन गर्दै खेलमार्फत युवाहरुलाई संगठित र सामाजिक कार्यमा अग्रसर गराउन सकिने बताए ।
दुई दिन सम्म संचालन हुने प्रतियोगितामा ६३ वटा टिमले भाग लिएको संयोजक प्रेम कुमार केसीले बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, पुष २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij