३९० संक्रमित निको हुँदा ४३० मा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

३९० संक्रमित निको हुँदा ४३० मा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडाैं – पछिल्लाे २४ घण्टामा ३९० काेराेना संक्रमित निकाे हुँदा थप ४३० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार आज (मंगलबार)  थप ५ संक्रमितको मृत्यु भएको छ ।

यस्तै आज क्वारेन्टिनमा २३७ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ४ हजार ४०८ रहेकाे छ ।

आज अपडेटसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ५९ हजार ३५८ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९३२ पुगेकाे छ ।

प्रकाशित मिति : मंगलबार, पुष २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij