काठमाडाैं – पछिल्लाे २४ घण्टामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट ४ जनाकाे मृत्यु भएकाे छ ।
यस्तै ३४८ जनामा काेराेना पुष्टि हुँदा ४४१ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार १९० जना छन् । सक्रिय संक्रमित संख्या ३ हजार ७६४ रहेकाे छ ।
याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या २ लाख ६७ हजार ९९२ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६२ हजार २५९ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९६९ पुगेकाे छ ।
प्रकाशित मिति : मंगलबार, माघ ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्