JanataToday.com

Advertisment

SKIP THIS

गोपाल टण्डनको अध्यक्षतामा बुटवल ब्याडमिन्टन क्लवमा नयाँ नेतृत्व

गोपाल टण्डनको अध्यक्षतामा बुटवल ब्याडमिन्टन क्लवमा नयाँ नेतृत्व

बुटवल

बुटवल ब्याडमिन्टन क्लवको शनिवार बुटवलमा सम्पन्न ५ आंै वार्षिक साधारण सभा तथा चौथो अधिबेशनवाट गोपाल टण्डनको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन भएको छ ।

क्लवको प्रथम उपाध्यक्षमा पंकज ज्ञवाली, द्धितृय उपाध्यक्षमा नलराज नेपाल, तृतीय उपाध्यक्षमा तुल्सीराम भटृराई (शम्भु ) सचिवमा भरत राना, कोषाध्यक्षमा भानु खत्री , सहसचिवमा राजु खरेल र सह कोषाध्यक्षमा घनश्याम पौडेल (रामु) चयन हुनु भएको निर्वाचन समितिका संयोजक अर्जुन कार्कीले बताउनु भयो । त्यसैगरि क्लवको सदस्यमा दिलिप गौचन ,नारायण तिवारी, दीपक भटृराई, शेर बहादुर भण्डारी, वालधर गोदार ,त्रिबिक्रम हेजू र वालकृष्ण पाण्डे चयन हुनु भएको छ । त्यसअघि साधारण सभाको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गदै खेलकुदको क्षेत्रमा नगरपालिकाले दिल खोलेर वजेट विनियोजन गर्ने बताउनु भयो । क्लवका अध्यक्ष रमेश बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष राम चन्द्र क्षेत्री,क्लवका पूर्व अध्यक्ष श्याम बहादुर पुन, निर्वतमान अध्यक्ष ईन्द्रलाल श्रेष्ठ क्लवका जीवनसिह कुवर, दीपक भटृराई राजेन्द्र ढकाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : शनिबार, माघ १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij