काठमाडौं ।
पछिल्लो २४ घन्टामा देशभर एक सय ७१ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६ सय दुई पुगेको छ ।
यस्तै थप दुई सय २७ जना निको भएसँगैै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले दुई हजार दुई सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रकाशित मिति : बिहिबार, माघ २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्