काठमाडौं – पछिल्लो २४ घण्टामा १३६ कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै आज (शुक्रबार) १२७ संक्रमित थपिएका छन् । पछिल्लो अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ भने मृतक संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई जना संक्रमितको मृत्यु भएको छ ।
क्वारेन्टिनमा आज ७९ जना छन् भने सक्रिय संक्रमित संख्या एक हजार ७०७ रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्