सूनको मूल्य ताेलामा ८ सय वृद्धि

सूनको मूल्य ताेलामा ८ सय वृद्धि

काठमाडौं – सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । फागुनको पहिलो साता लगातार घटिरिरहेको सुनको मूल्य दोस्रो साताको आइतबार भने बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शनिबारसम्म छापावाल सुन प्रतिताेला ८८ हजार २ सय र तेजाबी सुन प्रतिताेला ८७ हजार ७ सय ५० रूपैयाँमा काराेबार भएकाे थियाे ।

आइतबार चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ५ रुपैयाँ घटेर आइतबार चाँदी १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij