JanataToday.com

Advertisment

SKIP THIS

राप्रपा निकट मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा हुने

राप्रपा निकट मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा हुने

बुटवल।
राप्रपा निकट मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा हुने भएको छ ।

फागुन २१ र २२ गते हुने भेलाको तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि केन्द्रीय अध्यक्ष गोपाल पौडेलले जानकारी दिए ।

राप्रपाका अध्यक्ष कमल थापाले उद्घाटन गर्ने भेलामा देशभरबाट २ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहने पौडेलले बताए ।

चैत ७ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरि भेलाले रणनीतिक योजना बनाउने अध्यक्ष पौडेलले जानकारी दिए ।

महासंघको निर्वाचनमा एजेन्डा मिल्नेसंग सहकार्य गर्ने उनले बताए । नेपालभरि महासंघका ७ सय बढि सदस्यहरु रहेको उहाँले दाबी छ । विस २०७२ मा स्थापना भएको संस्थाको नेपालको ४५ वटा जिल्लामा शाखा रहेको जनाइएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij