शान्ति समाज रूपन्देही शाखा पुनः उत्कृष्ट

शान्ति समाज रूपन्देही शाखा पुनः उत्कृष्ट

 

बुटवल-मानव अधिकार तथा शान्ति समाज नेपालकाे रूपन्देही जिल्ला शाखा यसपटक पनि उत्कृष्ट बन्न सफल भएको छ ।देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेकाे र मानव अधिकारकाे क्षेत्रमा सक्रिय भएकाे भन्दै पाेखरामा आयाेजित २३ अाैं राष्ट्रिय परिषद् बैठकमा सम्मान प्रदान गरिएको हाे । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेलले रूपन्देही सभापति डिपि खनाललाई प्रशंसापत्र सहित खादा लगाएर सम्मान प्रदान गर्नुभयाे । सम्मान ग्रहणपछि सभापति खनालले सबैको याेगदानले शाखा उत्कृष्ट बनेकाे भन्दै सहकार्य जारी राख्ने बताउनुभयाे । रूपन्देही शाखा यसअघि पनि दाङमा सम्पन्न २२ अाैं राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएकाे सचिव कपिल ज्ञवालीले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij