एकै दिन ८,६५९ कोरोना सङ्क्रमण, ५८ जनाको मृत्यु

एकै दिन ८,६५९ कोरोना सङ्क्रमण, ५८ जनाको मृत्यु

काठमाडौं-नेपालमा बुधबार एकै दिन सबैभन्दा धेरै जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार छ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमका अनुसार आठ हजार छ सय पाँच पिसिआर परीक्षणमार्फत कोरोना पुष्टि भएको हो । यस्तै ५४ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार तीन सय ५२ पुगेको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij