कांग्रेस सभापति देउवाद्वारा ३ दलको बैठक आह्‌वान

कांग्रेस सभापति देउवाद्वारा ३ दलको बैठक आह्‌वान

काठमाडाैं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बाेलाएका छन् । नयाँ सरकारको सम्भावित गठबन्धनसमेत ठानिएका दुई दल, माओवादी केन्द्र र जसपाका नेताहरुलाई देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् ।

केपी शर्मा ओलीले संसद्‌मा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको नयाँ सरकार गठनका लागि वैशाख ३० सम्मको समयसीमा दिएपछि तीन दल छलफलमा जुट्न थालेका हुन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij