पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सर्वदलीय सरकार, एक वर्षभित्रै चुनाव !

पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सर्वदलीय सरकार, एक वर्षभित्रै चुनाव !

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वदलीय सरकारको प्रस्ताव अगाडि सारेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी सरकार बनाउन प्रस्ताव अगाडि सारेका हुन् ।

यस्तो सरकारको कोभिड-१९ नियन्त्रण, सत्य निरुपण तथा मेलमिलाप आयोगका मुद्दा, संविधान संशोधन लगायत साझा एजेण्डा रहनु पर्ने उनको भनाइ छ । यही सरकारले १ वर्षभित्र निर्वाचन गर्नेगरी सहमति गर्न पनि उनले भनेका छन् ।

 

प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij