काठमाडौं – प्रधामन्त्री केपी शर्मा ओलीले यसअघिकै मन्त्रीपरिषदलाई निरन्तरता दिएका छन् । सबै मन्त्रीहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
शितल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीपछि ईश्वर पोखरेलले उपप्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ गरेका थिए । त्यसपछि मन्त्रीहरुको सामुहिक सपथ ग्रहण गरिएको थियो ।
त्यसपछि सबै मन्त्रीले सपथ ग्रहण पत्रमा हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ३१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्