बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

 

काठमाडाै‌ – राष्ट्रीय सभा सदस्यमा डा खिमलाल देवकाेटा विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।

विहीबार भएको मतदानपछिकाे मतगणनामा देवकोटाले  पाँच हजार ८८ मत पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij